काठमाण्डु गोर्खाजले गुमायो ३ विकेट

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौँ । काठमाण्डु गोर्खाज ३ विकेट गुमाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा शुक्रबार सुदूरपश्चिम रोयल्ससँगको खेलमा काठमाण्डुले तेस्रो विकेटको रूपमा सन्तोष यादवलाई गुमाएको हो । उनी १९ बलमा १० रन बनाएर आउट भए।

यसअघि सम हेजलेट ७ बलमा ११ रन बनाएर आउट हुँदा भिम सार्की शून्य रनमै पेभेलियन फर्किएका थिए।

सुरुमा ब्याटिङ गरेको सुदूरले १२५ रन बनाएको छ । दुवै टोली शीर्ष स्थानमा पुग्न प्रतिस्पर्धा गरिरहेका हुन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...