चितवनविरुद्ध जनकपुरले जित्यो टस, पहिले ब्याटिङ गर्ने प्रेसपत्र प्रकाशित कार्तिक २७, २०८३ काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दैछ।