सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्वारा मतदान

cp new add
Nisharg hospital

४ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका वडा नं १० प्रकाशपुरस्थित भगवती माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन ।

Telecome

सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं ४ अन्तर्गत सो विद्यालयस्थित मतदान केन्द्रबाट आज बिहान उहाँले मतदान गरेका हुन ।

नेपाली कांग्रेसका नेता कार्की विसं २०७४ को आमनिर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...