४ मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने सरकारको निर्णय

cp new add
Nisharg hospital
suchana
Nast new

१९ साउन, काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...