दार्चुलामा पहिरोमा पुरिएर युवकको मृत्यु

cp new add
Nisharg hospital

१८ असार, धनगढी । दार्चुलामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–६ मा गएको पहिरोमा परेर शनिबार स्थानीय२१ वर्षीय करनसिंह ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश शाहीले बेलुकी करीब ५ बजे भटडाँडाबाट परीगाउँ जानेबेला पहिरोमा परी ठगुन्नाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...