press
po

कैलालीमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

२१ पुस, धनगढी । कैलालीमा जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।

sanjiwan
Nisharg
Nav

कैलारी गाउपालिका वडा नम्बर ३ का छोटेलाल चौधरीलाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए । चौधरीलाई बुधवार साँझ प्रहरी सहायक निरिक्षक मदन राज उपाध्यायको टोलीले पक्राउ गरेको उनले बताए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

चौधरीलाई जिल्ला अदालत कैलालीले ५ फागुन २०७६मा जबरजस्ती करणी मुद्दामा ६ वर्ष ११ महिना कैद सजाय सुनाएको थियो । प्रहरीले उनलाई अदालतमा पेश गरेको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...