press
po

स्याउलेको विश्वनाथ महादेव मन्दिरमा सप्ताह ज्ञान महायज्ञ लाग्ने

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

२२ पुस, अत्तरिया ।कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ को स्याउले बजारमा रहेको विश्वनाथ महादेव मन्दिरमा सप्ताह ज्ञान महायज्ञ लाग्ने भएको छ । मन्दिरमा माघ १५ गतेदेखी सप्ताह ज्ञान महायज्ञ लाग्ने भएको हो । समैजी विश्वनाथ महादेव मन्दिर व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गर्दै महायज्ञ लाग्नेबारे जानकारी दिएको छ ।

sanjiwan
Nisharg
Nav

मन्दिरको स्तरोन्ती,गौशाला निर्माण तथा धर्म सँस्कृती रक्षाको लागी महायज्ञ लगाउन थालीएको मन्दिर व्यवस्थापन समितिका संयोजक गोपाल देउवाले बताए । पछील्लो समय दुध खाएर गाइलाई जंगलमा छोड्ने प्रवृती बढेका कारण पनी वडामा व्यवस्थीत गौशाला आवश्यक रहेको उनले बताए । महायज्ञ सफलता पूर्वक सम्पन्न गर्नकालागी विभीन्न समितिहरु निर्माण गरीएको र तयारीमा भोलीदेखी नै लाग्ने उनले बताए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

महायज्ञमा प्रवचन अच्युत शरण महाराजले गर्नेछन् । मन्दिरव्यवस्थापन समितिका अध्यक्ष प्रेम बोगटीले मन्दिरको उत्त प्रयासलाई सफल पार्न सक्दो सहयोग गर्न आग्रह गरे । २०७२ सालमा स्थानीयकै सहयोगमा ७ लाख रुपैयामा स्थापना भएको उनले बताए ।

HAMRO DAIRY

महमयज्ञमा करिब पाँच लाख खर्च लाग्ने अनुमान समितिले गरेको छ । महायज्ञ २२ गते सम्पन्न हुनेछ । मन्दिर परिसरमा निर्माण गरीएको मन्दिरको सचिवालयको पनी आजै उद्घाटन गरीएको थियो ।  महायज्ञमा सुर्योदय सामुदायीक वन,स्याउले बजार व्यवस्थापन समिति,शिवशत्ति युवा क्लब,सैपाल,युवा क्लबले पनी हातेमालो गरेका छन् ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...