press
po

कक्षामा प्रथम भएको रिसमा प्रतिस्पर्धी विद्यार्थीले गरे साथीको अपहरण

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

२४ पुस , काठमाडौँ । पर्सामा एकै कक्षामा पढ्ने चार नाबालकले आफ्नै साथीको अपहरण गरेका छन् ।

sanjiwan
Nisharg
Nav

वीरगञ्ज महानगरपालिका–१६ का एक १६ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा उनकै चार जना साथीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक डीएसपी दीपक गिरीले जानकारी दिए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

आफ्नो घरको आँगनमै रहेका १६ वर्षका बालकलाई सँगै पढ्ने अरू चार जनाले कम्बलले छोपी मुखमा कपडा कोचेर केही पर लगी दुवै हातखुट्टा समेत बाँधेको अवस्थामा भेटेर प्रहरीले उद्धार गरेको थियो ।

HAMRO DAIRY

अपहरणमा परेका बालक कक्षामा सधैँ प्रथम हुने गरेकाले सोही रिसका कारण प्रतिस्पर्धी विद्यार्थीले अपहरण गरी बन्धक बनाएको पाइएको डीएसपी गिरीले बताए ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...