press
po

सुदूरपश्चिमको सभामुख चयनका लागि निर्वाचन हुँदै

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

२८ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयन आज हुँदैछ । सभामुख पदमा दुई जनाको उम्मेदवारी परेकाले निर्वाचनमार्फत् चयन गर्न लागिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले जनाएको छ ।

sanjiwan
Nisharg
Nav

सभामुख पदका लागि सत्ता साझेदार दलहरुको तर्फबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसको तर्फबाट मानबहादुर रावल उम्मेदवार छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

भण्डारीलाई उनको पार्टी माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदको समर्थन छ । रावललाई उनको पार्टी नेपाली कांग्रेससँगै एकीकृत समाजवादीका सांसदहरुले समर्थन गरेका छन् ।

HAMRO DAIRY

५३ सदस्यीय प्रदेश सभामा सभामुखमा विजयी हुन कम्तिमा २७ मत ल्याउनुपर्छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल बुधबार नियुक्त भइसकेका छन् ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...