press
po

बैतडीमा क्यान्सरका कारण जनप्रतिनिधिको मृत्यु

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

१२ माघ, धनगढी । बैतडीमा एक जना जनप्रतिनिधिको मृत्यु भएको छ ।

sanjiwan
Nisharg
Nav

जिल्लाको सुर्नया गाउँपालिका ४ का वडा सदस्य बिरसिंह साउदको मृत्यु भएको हो । ६० बर्षियउनको मंगलबार निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

उनी लामो समयदेखी क्यान्सर रोगबाट ग्रस्त थिए । साउद ३० बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा वडा सदस्यमा निवार्चित भएका थिए ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...