सुदूरपश्चिमका थप ८४ जनामा कोरोना संक्रमण देखियो

Nisharg hospital

२४ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले एन्टीजेन र पीसीआर विधिबाट एक हजार १०७ जनाको नमूना परीक्षण गरिएकोमा ८४ जनामा संक्रमण देखिएको जनाएको छ ।

swostik

१०२३ जनाको रिर्पोट भने नेगेटिभ आएको छ । भारतसँग सीमा जोडिएका प्रदेशका तीन जिल्ला कैलाली, कञ्चनपुर र बैतडीको सीमा नाकामा गरिएको परीक्षणमा मात्र ६३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालमा ५९ जनाको नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...