press
po

नाबालिका बलात्कारको आरोपमा सेनाका अमल्दार पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

२९ भदौ, काठमाडौं । नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखाबाट नेपाली सेनाका अमल्दारलाई पक्राउ गरेको हो ।

sanjiwan
Nisharg
Nav

बाग्लुङ गल्कोट–११ घर भएर सेनाको सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर रानालाई पक्राउ गरिएको गोरखाका एसपी केदार खनालले बताए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

रानामाथि चुमनुब्री–३ स्थित सिर्दिबासमा तरकारी टिप्न गएकी १४ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपलागेको हो ।

HAMRO DAIRY

उनलाई भदौ २५ मा पक्राउ गरिएको एसपी खनालले जानकारी दिए । अरोपीमाथि जबर्जस्ती करणी मुद्दामा थप म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...