press
po

धनगढीबाट लागुऔषधसहित युवक पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

२९ भदौ धनगढी, । लागुऔषधसहित धनगढीबाटएक युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोकबाट बस्ने २४ वर्षीय विशाल थापालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

sanjiwan
Nisharg
Nav

धनगढीमा डेरा गरी बस्दै आएका उनी बझाङको छविस पाथिभरा गाउँपालिका–४ का स्थायी बासिन्दा हुन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

प्रहरीले उनको साथबाट ७ ग्राम २६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...