press
po

पानीको बाछिटाले रुझाएको छ

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

नेत्र कार्की

sanjiwan
Nisharg
Nav

तिम्रो यादले मलाई कतिसम्म रुवाएको छ, त्यो मलाई थाहा छ !
आफ्नै आँखामा भरिएका आँसुको नुनिलो स्वाद चखाएको छ त्यो मलाई थाहा छ !!

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

मायामा, माया के हुन्थ्यो र प्रिया,
तिम्रो सोझोपनले मेरो मन खियाएको छ, त्यो मलाई थाहा छ !!

HAMRO DAIRY

तिमीले छोडेर के भयो त मलाई तिम्रो यादले छोडेको छैन,
छाता ओडेर के गर्नु अब, पानीको बाछिटाले रुझाएको छ, त्यो मलाई थाहा छ !!

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...