press
po

सुदूरपश्चिमको नीति तथा योजना आयोगको उपाध्यक्षमा विष्ट नियुक्त

cp new add
Nisharg hospital
dhanga
Rubic

३० भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा मोहनदेव विष्ट नियुक्त भएका छन् ।

sanjiwan
Nisharg
Nav

बिहीबारको मन्त्रीपरिषदको बैठकले विष्टलाई प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

यसअघि उनी योजना आयोगको सदस्य थिए । बिहीबार नै मुख्यमन्त्री त्रिलोचन भट्टले नियुक्त पत्र प्रदान गर्दै विष्टलाई बधाई दिएका छन् ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...