ट्रकको ठक्करबाट एक जनाको मृत्यु

cp new add
Nisharg hospital

काठमाडौँ । ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ललितपुरको ग्वार्कोमा साँझ बाटो काट्ने क्रममा बा २ ख ८४ ९५ नम्बरको ट्रकले ठक्कर दिँदा सिन्धुलीका ४२ वर्षिय नरबहादुर कामीको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका कामीको उपचारका क्रममा ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा ज्यान गएको प्रहरीले बताएको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...