कञ्चनपुरका गौरी सडक छेउमै मृत भेटिए प्रेसपत्र प्रकाशित २०८३ जेष्ठ ४, सोमबार ०६:४९ धनगढी । कञ्चनपुरमा सडक छेउमा एक जना मृत अवस्थामा भेटिएका छन् । भिमदत्त नगरपालिका ९ जमुनाभाडीस्थित भित्री कच्ची सडकको छेउमा सोही ठाउँ बस्ने बर्ष ४५ को गौरी सार्की आइतबार साँझ मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुुसन्धान अघि बढाइएको छ ।