आज सुनको मूल्य तोलामा ५०० ले वृद्धि

cp new add
Nisharg hospital
suchana

काठमाडौं । स्थानीय बजारमा मंगलबार (जेठ ५) सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सोमबार (जेठ ४) प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । छापावाल सुनको मूल्य आजका निम्ति तोलाको दुई लाख ९५ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले वृद्धि भएको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य आजका निम्ति प्रतितोला पाँच हजार ८५ रुपैयाँ निर्धारण गरिएको छ । रासस

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...