राप्रपाका १८३ जना नेताहरुले दिए सामूहिक राजीनामा (सूचीसहित)

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाण्डौँ । राप्रपाका १८३ जना नेताहरुले सामूहिक राजीनामा दिएका छन् । बिहीबार महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा १८३ जना नेताहरुले सामूहिक राजीनामा दिएका हुन् ।

शीर्ष तहमा रहेका नेताहरू मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायण प्रसाद कोइराला लगायतले राप्रपा परित्याग गरेका हुन् ।

मूल नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देनको हिनभाव, कमजोरी एवं आत्मकेन्द्रीत शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप लगाउँदै पार्टी परित्याग गरेका हुन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...