केपी ओलीले आज कैलाली र डोटीमा चुनावी सभालाई सम्बोधन गर्ने

cp new add
Nisharg hospital

२६ कात्तिक, धनगढी । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार आज कैलाली र डोटीमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

श्रीएयरलाइन्सको विमानबाट धनगढी आएका ओलीले डोटीको दिपायल, कैलालीको अत्तरिया र लम्कीमा एमालेले आायोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

ओली केहीबेरमा  हेलीकोप्टर मार्फत डोटी जादैछन् भने डोटीबाट फर्किएर दिउँसो २ बजे अत्तरिया र ४ बजे लम्कीको सभालाई सम्बोधन गर्नेछन् ।

एमालेले दार्चुलाबाट गत कात्तिक १८ गते चुनावी अभियान सुरु गरेर गरेको थियो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...