सुरुङभित्रबाट १० दिनपछि दुुई जनाको जीवितै उद्धार

cp new add
Nisharg hospital

काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ ।

खोजी तथा उद्धारमा खटिएका एक इन्जिनियरले अनुसार एक व्यक्तिको जीवितै उद्धार गरिएको बताएका छन् ।

आज बिहान मात्रै खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएको नेपाली सेनालाई उद्धृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले बताएका थिए ।

सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालित छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...