care tekar

दार्चुलामा कैद र जरिवाना तोकिएका २२ वर्षीय युवक पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

दार्चुला । अभद्र व्यवहारसम्बन्धी मुद्दामा कैद र जरिवानाको सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

sanjiwan
Nisharg
Nav

दार्चुलाको महाकाली नगरपालिका–४ का २२ वर्षीय भुपेन्द्र सिंह कुँवरलाई प्रहरीले सोमबार दिउँसो उनकै घरबाट पक्राउ गरेको हो।

maya metro
nagrik
Gyan Hotel
udhog

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ। जिल्ला अदालत दार्चुलाले २०८२ पुस २३ गते अभद्र व्यवहार गर्न नहुने मुद्दामा कुँवरलाई ८ महिना ११ दिन कैद र ९ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।
फैसला कार्यान्वयनका सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...