byd
care tekar

करेन्ट लागेर एक जनाको मृत्यु

cp new add
Nisharg hospital
dhanga
Rubic

दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको मृत्यु भएको छ ।

sanjiwan
Nisharg
Nav

त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याइए पनि त्यसअघि नै उनको मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो ।

HAMRO DAIRY

प्रहरीका अनुसार, चौधरीको शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने काम भइरहेको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...