po
care tekar

कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता, दुईको सकुशल उद्दार

cp new add
Nisharg hospital
dhanga
Rubic
Nav

अछाम।कर्णालीमा नुहाउने क्रममा मङ्गलसेन नगरपालिका–७ की १२ वर्षीय ममता शाही बगेर बेपत्ता भएकी छन्। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ टोट्केसालस्थित अछाम र दैलेख जिल्लाको सीमानास्थित कर्णालीमा नुहाउने क्रममा उनी बगेर बेपत्ता भएकी प्रहरी नायब उपरीक्षक पबिन्द्र बमले जानकारी दिए।

sanjiwan
Nisharg

काठमाडौंबाट मङ्गलसेन आउँदै गरेकी शाहीसँगै बगेकी भावना र निर्मला शाहीलाई स्थानीय कुमार विष्टले सकुसल उद्धार गरेका थिए। उनीहरु दुवैको अवस्था सामान्य रहेको छ। बेपत्ता भएकी ममताको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित रहेको नायव उपरीक्षक वमले जानकारी दिए।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...