press
po

डोटीको सेती नदी किनारमा युवकको शव फेला

cp new add
Nisharg hospital
dhanga
Rubic
Nav

डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक युवकको शव फेला परेको छ । शनिबार बिहान नदी किनारमा अन्दाजी ३० वर्ष उमेरका पुरुषको शव फेला परेको हो ।

sanjiwan
Nisharg

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उनको हालसम्म नामथर तथा ठेगाना खुल्न सकेको छैन । घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक चन्द्र सिंह ठगुन्नाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...