press
po

 स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

cp new add
Nisharg hospital
dhanga
Rubic

उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित संगम टोलमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

sanjiwan
Nisharg
Nav

शनिबार बेलुकी त्रियुगा–११ को संगम टोलस्थित इनार चोकबाट पिपलचोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदल हिँडिरहेका रामबहादुर कार्कीलाई ठक्कर दिएको थियो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईंले स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारार्थ जिल्ला अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए ।

HAMRO DAIRY

दुर्घटनामा संलग्न स्कुटर चालक त्रियुगा–११, ढिम्की निवासी दिलीप केसीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...