press
po

एनपीएलमा चितवनको नयाँ कप्तान रवि बोपारा, कुशल मल्ल बाहिर

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजको कप्तानी रवि बोपाराले गरेका छन् । यसअघि चितवनको कप्तानी गर्दै आएका कुशल मल्ल भने आजको खेलमा प्लेइङ–११ मा परेका छैनन् ।

sanjiwan
Nisharg
Nav

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

टस हारेपछि चितवनका कप्तान बोपाराले पछिल्ला नौ खेलमा आफूले टस हारेको उल्लेख गर्दै पहिले ब्याटिङ गरेर राम्रो स्कोर बनाउने र त्यसलाई रक्षा गर्ने बताए ।

HAMRO DAIRY

तेस्रो संस्करणको एनपीएलमा दुवै टोलीले आज पहिलो खेल खेल्दैछन् ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...