press
po

दियो पोस्ट अनलाइनको कार्यालयमा पनि पुग्यो प्रहरी

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौँ  ।  अनामनगरस्थित दियो पोस्ट अनलाइनको कार्यालयमा पनि प्रहरी पुगेको छ । सादा पोसाकका प्रहरी अनलाइनका प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानालाई खोज्न पुगेको त्यहाँ कार्यरत एक पत्रकारले बताए ।

sanjiwan
Nisharg
Nav

दियो पोस्टले प्रधानन्यायाधीशसम्बन्धी समाचार प्रकाशित गरेको भन्दै आफूहरूलाई धम्की आएको समाचार अनलाइनमा प्रकाशित गरेको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि सादा पोसाकका प्रहरी पुगेका छन् । त्यस्तै, प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिइसकेको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...