press
po

कैलालीमा खैरो हिरोइनसहित युवक पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित टुक्की बजारबाट खैरो हिरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।

sanjiwan
Nisharg
Nav

पक्राउ पर्नेमा कालिकोटको खाँडाचक्र नगरपालिका–३ का २९ वर्षीय जगदिश पाण्डे रहेका छन्।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो शंका लागेर जाँच गर्ने क्रममा उनको साथबाट १३० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरेको हो।

HAMRO DAIRY

पक्राउ परेका पाण्डेमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...