धनगढीका युवा व्यवसायी बमले भल्काको मन्दिरमा २७ फिट अग्लो त्रिशूल दान गर्ने घोषणा

cp new add
Nisharg hospital
Dhangadhi

धनगढीका समाजसेवी युवा व्यवसायी दिनेश बमले कैलालीको गोदावरी नगरपालिका–९ भल्कास्थित शिवपूर्ण धाममा २७ फिट अग्लो त्रिशूल दान गर्ने घोषणा गरेका छन्।

स्थानीय रोहित साउदको आग्रहमा बमले धाममा त्रिशूल दान गर्न लागेका हुन्।

धार्मिक तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका बमले यसअघि पनि सुदूरपश्चिमका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा सहयोग र दान गरिसकेका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...