
७ मंसिर, धनगढी । डडेल्धुरा प्रदेशसभा–१ मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का खगराज भट्टले अग्रता लिएका छन । १,२१७ गन्दा भट्टले ५५९ मत ल्याएका छन ।

उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका पठानसिंह बोहराले ५१३ मत पाएका छन । यी दुईबीच ४६ मतको मतान्तर रहेको छ ।
राप्रपाका पदमराज जोशीले ५१, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीले ३४ र धनबहादुर बोहराले ९ मत पाएका छन, भने ५१ मत बदर भएका छन ।

