धनगढीमा लामखुट्टे भगाउन बालेको भुसाले घरमा आगलागी

Nisharg hospital
swostik

२७ साउन, धनगढी । धनगढीमा लामखुट्टे भगाउन बालिएको भुसाबाट घरमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नाका स्थानीइ लक्ष्मी राम पाण्येको काठले बनेको दुई कोठे कच्ची घरमा आगलागी भएको प्रहरीले जनाएको छ।

भुसाबाट एक्कासी आगलागी हुँदा घरमा रहेका सामान पूर्णरुपमा नष्ट भएको छ तर मानविय क्षति भने नभएको प्रहरीको भनाइ छ । आगो धनगढी उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...