मिटर ब्याजीविरुद्ध उजुरी दिन कैलाली प्रशासनको अपिल

panchodaye

४ भदौ, धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले मिटर ब्याज पीडितहरुलाई उजुरी दिन अपिल गरेको छ ।

Nast college

सार्वजनिक सूचना जारी गर्दै प्रशासनले मिटर ब्याजीले गरेका अपराध र शोषणविरुद्ध उजुरी दिन आग्रह गदै सकभर बढि भन्दा बढि तथ्य र प्रमाणसहित आउन भनेको छ ।

Nisharg hospital

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...