कैलालीमा बालिकामाथि बलात्कार गर्ने किशोर पक्राउ !

Nisharg hospital
Navjiwan hospital adv

७ भदौ, धनगढी । कैलालीमा ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोरलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा टीकापुर नगरपालिका ७ वेलुवा बस्ने १८ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ ।

उनले बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको पीडित पक्षको गुनासाका आधारमा पक्राउ रेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।

याे पनि हेर्नुस्
Loading...