press
po

११ महिनामा विदेशमा जाने विद्यार्थीले लगे ७५ अर्ब १४ करोड

cp new add
Nisharg hospital
dhanga
Rubic

२५ असार, काठमाडौं । नेपालबाट वैदेशिक अध्ययनमा जानेहरुमार्फत ११ महिनाको अवधिमा ७५ अर्ब १४ करोड रुपैयाँ विदेशिएको छ ।

sanjiwan
Nisharg
Nav

नेपाल राष्ट्र बैंकका अनुसार शिक्षाको प्रयोजनका लागि यो बराबरको रकम बाहिरिएको हो । अघिल्लो आर्थिक वर्षको जेठ मसान्तसम्म शिक्षाका लागि ५१ अर्ब ३४ करोड रुपैयाँ विदेशिएको थियो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

नेपालमा सेवातर्फको आय ५७ अर्ब ७४ करोड रुपैयाँ घाटामा रहेको छ । यसो हुनुमा सेवामार्फत नेपाल आउने भन्दा विदेशिने रकम धेरै हुनु हो । सेवा आयतर्फ सबैभन्दा ठूलो रकम पर्यटनमार्फत हुन्छ ।

HAMRO DAIRY

११ महिनामा पर्यटकमार्फत ५१ अर्ब ८८ करोड रुपैयाँ आय भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९३।८ प्रतिशत धेरै हो । सो आवमा भ्रमण आय २६ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...