डोटीमा विद्यालयका कर्मचारीको मलामी गएका पुरुष नदीमा बगेर बेपत्ता

spa1
Nisharg hospital

८ भदौ, धनगढी । डोटीमा विद्यालयका कर्मचारीको मलामीमा गएका एक जना सेती नदीमा बगेर बेपत्ता भएका छन् ।

swostik

डोटीको शिखर नगरपालिका–१० मा बुधबार दिउँसो मलामी गएको डडेल्धुराको अमरगढी नगरपालिका–९ का ५० वर्षीय चेतबहादुर साउद बेपत्ता भएको प्रहरीले जनाएको छ ।

kailali model

साउदको खोजी कार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन् । उनी अमगरगढी नगरपालिका–१० को सहश्रलिंग माध्यमिक विद्यालयका लेखापाल भक्तबहादुर साउदको मलामी गएका थिए ।

adv khaptad

साउदको आज बिहान विद्यालयमै मृत्यु भएको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...