भारतमा लागुऔषधसहित सुदूरपश्चिमका युवक पक्राउ प्रेसपत्र प्रकाशित २०७९ भाद्र १५, बुधबार ०२:२८ १५ भदौ, धनगढी । कञ्चनपुरको सीमावर्ती बजार बनबासामा नेपाली युवक लागुऔषधसहित पक्राउ परेका छन् । भीमदत्त नगरपालिका १५ बस्ने लक्ष्मण अर्याललाई भारतीय प्रहरीले लागुऔषधसहित पक्राउ गरिएको जनाएको छ । उनको साथबाट स्मैक नामक तीन ग्राम लागुऔषध बरामद गरिएको छ ।