झरना र अनुले अभिनय गरेको ‘देउडा झमाझम’ गितको भिडियो सार्वजनिक

Nisharg hospital
krishi add

धनगढी । चर्चित देउडा गायिका गौरी भट्ट र देउडा पारखी शेरबहादुर बोहराको ‘देउडा झमाझम’ नामक देउडा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित देउडा गायिका भट्ट र बोहराको स्वरमा रहेको गितको म्युजिक भिडियो कबगनबत यवजब युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

swostik

मौलिक पन झल्कने देउडा गितको गायक स्वयम शेर बोहरा र रेखा देबि बोहराको उत्कृष्ट लय,शब्द रहेको भने उक्त गितको सङ्गीत सृजना भुमीराज थापाले गरेका छन ।

रमेश बिजुली बिसिको निर्देशनमा रहेको उक्त देउडा गितमा झरना बोहरा, अनु खड्का, शेरबहादुर बोहरा, सौगात ओझा र शारदा बोहराले अभिनय गरेका छन ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...