पानीको बाछिटाले रुझाएको छ

Nisharg hospital
krishi add

नेत्र कार्की

swostik

तिम्रो यादले मलाई कतिसम्म रुवाएको छ, त्यो मलाई थाहा छ !
आफ्नै आँखामा भरिएका आँसुको नुनिलो स्वाद चखाएको छ त्यो मलाई थाहा छ !!

मायामा, माया के हुन्थ्यो र प्रिया,
तिम्रो सोझोपनले मेरो मन खियाएको छ, त्यो मलाई थाहा छ !!

तिमीले छोडेर के भयो त मलाई तिम्रो यादले छोडेको छैन,
छाता ओडेर के गर्नु अब, पानीको बाछिटाले रुझाएको छ, त्यो मलाई थाहा छ !!

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...