दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ घाइते

Seti
arth ok

६ असोज, धनगढी । दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ घाइते भएका छन् ।

Nisharg hospital

लटिनाथबाट मकरिगाड जादै गरेको म१ ज २३३ नम्बरको बोलेरो जीप अपिहिमाल गाउँपालिका–५ तिम्ला भन्ने ठाउँमा दुर्घटना भएको भनाई छ ।

दुर्घटनामा परेर अपिहिमाल–६ बस्ने अन्दाजी १८ बर्षीय दिनेश धामीको घटना स्थलमै मृत्यु भएको छ । ५ जना घाइतेको उद्दार गरेर उपचारका लागि अस्पतालतर्फ लगिएको छ । घटनाबारे विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...