कञ्चनपुरमा ४८ वर्षीया महिलामाथि बलात्कार, १८ वर्षीय युवक पक्राउ

Dhangadhi

७ असोज, धनगढी । कञ्चनपुरमा ४८ वर्षीया महिलामाथि जबरजस्तीकरणी गरेको आरोपमा युवक पक्राउ परेका छन् ।

Nisharg hospital

१८ वर्षका ती युवकले महिलामाथि बलात्कार गरेको आरोप लागेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्ने युवक भीमदत्त नगरपालिका–१० का हुन् । उनीमाथि महिलालाई बारीमा जबरजस्तीकरणी गरेको अभियोग लागेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...