पहिरोले केआइसिंह राजमार्ग अवरुद्ध

spa1
Nisharg hospital

९ असोज, धनगढी । अविरल वर्षापछि गएको पहिरोका कारण डडेल्धुरामा केआइसिंह राजमार्ग अवरुद्ध भएको छ । स्थानीय रडुवा खोलामा गएको पहिरोले सडक अवरुद्ध भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।

swostik

राजमार्ग अवरुद्ध हुँदा सवारीसाधन बीच बाटोमै रोकिएका छन्। । भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको साहुखर्कमा पनि पहिरो गएको छ ।

kailali model

पहिरोले सडक अवरुद्ध भएपनि अहिले एकतर्फी रुपमा सवारी चलिरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...