चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा

Nisharg hospital

२२ असोज, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । मनोनयन दर्ताको अघिल्लो पत्रकार सम्मेलन गरेर सापकोटाले उम्मेदवारी नदिने घोषणाा गरेका हुन् ।

सापकोटाले २०६४, २०७० मा संविधानसभा सदस्य रहेका सापकोटा २०७४ मा सिन्धुपाल्चोक २ बाट चुनाव जितेका थिए । यो पटक पनि उनी आकांक्षी थिए ।

सत्ता गठबन्धनमा भएको यो क्षेत्र कांग्रेसको भागमा परेको छ । सिन्धुपाल्चोक १ भने माओवादीले पाएको छ ।

 

 

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...