press
po

भारत–पाकिस्तानको नियन्त्रण रेखा वरपर गोलीबारी

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । जम्मु कश्मीरमा नियन्त्रण रेखा (एलओसी)का केही क्षेत्रमा पाकिस्तानी सेनाले गोलीबारी गरेको भारतीय पक्षले आरोप लगाएको छ । त्यसको जवाफ पनि भारतीय सेनाले फर्काएको भारतीय मिडियाहरुले जनाएका छन् ।

sanjiwan
Nisharg
Nav

तर, त्यसबाट क्षति भयो कि भएन भन्ने विवरण आइसकेको छैन । भारतीय सेनालाई पाकिस्तानसँग जोडिएको सीमा क्षेत्रमा तैनाथी बढाइएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

भारत नियन्त्रित जम्मु कश्मीरको पहलगाम भन्ने स्थानमा मंगलबार दिउँसो पर्यटकलाई लक्षित गरी आतंकवादी हमला हुँदा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । यो घटनापछि सीमा क्षेत्र वरपर सैनिक अप्रेसन जारी छ ।

HAMRO DAIRY

सोही क्रममा पाकिस्तानी भूमिबाट पनि साना हतियारबाट गोलीबारी भएको भारतीय मिडिया हिन्दुस्तान टाइम्सले जनाएको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...