सुनको मूल्य घट्यो कतिमा भइरहेको छ कारोबार ?

cp new add
Nisharg hospital
suchana

काठमाडौं। आज सुनको मूल्य घटेको छ। साताको तेस्रो दिन आज सुनको मूल्यमा गिरावट देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। उता, आज चाँदी तोलामा १५ रुपैयाँले बढेर २ हजार एक सय ५६ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...