press
po

कैलालीमा रुखले च्यापिएर एक वृद्धाको मृत्यु

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । कैलालीमा रुखले च्यापिएर एक वृद्धाको मृत्यु भएको छ ।

sanjiwan
Nisharg
Nav

जिल्लाको गौरीगंगा नगरपालिका– १० उदासीपुर वेताल टोलकी ७० वर्षिया अनारकली चौधरीको रुखले च्यापिएर मृत्यु भएको हो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार बुधबार बिहान अन्दाजी साढे ५ बजे चौधरी घरबाट करिब १०० मिटर टाढा रहेको शौचालयमा शौच गर्न भनी गईरहेकी थिईन ।

HAMRO DAIRY

शौच गर्न जाने क्रममा घरनजिकै रहेको अस्नाको रुख ढलेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...