कैलालीमा एक गोठमा आगलागी

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा एक गोठमा आगलागी भएको छ।

Nast Ad

जिल्लाको जोशीपुर गाउँपालिका(१ लक्कडमण्डी बस्ने ४८ वर्षीय धनबहादुर बोहराको घर नजिकै रहेको टिनले छाएको र काठले बनेको गाई गोठ अगाडी मच्छर भगाउनको लागी बालेको आगोबाट आगलागी भएको हो।

आगलागी हुँदा गोठ भित्र रहेका २ वटा बोका मध्ये १ बोका जलेर मरेको, १ बोका घाईते भएको, १ वटा गाई जलेर घाईते भएको र गोठ समेत पुर्ण रुपमा जली अन्दाजी मुल्य १ लाख आठ हजार चार सय बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...