कैलालीमा लागूऔषधसहित एक किशोर पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्।

Nast Ad

जानकी गाउँपालिका-७ खल्ला गलौरी स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई २७० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ।

किशोरलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...