बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

spa1
Nisharg hospital

२८ असोज, बैतडी ।  बैतडी  जिल्लामा खर काट्ने बेला भिरबाट लडेर महिलाको ज्यान गएको हो ।

swostik

जिल्लाको दशरथचन्द नगरपालिका २ जेब्लाखानकी ४५ वर्षीया लिला बोहराको खर काट्ने क्रममा भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।

kailali model

शुक्रबार वडाकै सलेनी लोटे भिरबाट लडेर उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...