इजरायलमा बस्दै आएकि नेपाली महिलाको मृत्यु

spa1
Nisharg hospital

२९ असोज, काठमाडौं । इजरायलमा लामो समय देखी बस्दै  आएकि एक नेपाली महिलाको निधन भएको छ ।

swostik

वैदेशिक रोजगारको शिलशिलामा कुवेत हुँदै इजरायल पुगेकी उनी लामो समयदेखि इजरायलमा बस्दै आएकि नेपाली चेली सावित्री सुनुवारको हृदयघातबाट मृत्यु भएको हो ।

kailali model

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाकी उपाध्यक्षसमेत रहेकी सुनुवारको यहि असोज २० गते मृत्यु भएको उनका भाइ किशोर सुनुवारले बताए ।

adv khaptad

उनको शव नेपाल ल्याउन पहल भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...